#कसले_देखे_परमात्मा पवित्र कबीर सागरकाे गरुड बाेधमा प्रमाण छ कि परमात्मा भगवान विष्णुकाे वाहन गरुडलाई आएर दर्शन दिनुभयाे र उनलाई सृष्टि रचना तथा सत्य ज्ञानबाट परिचित गराउनु भयाे तब गरुडजीले भने:- ज्ञानी गरुड है दास तुम्हारा, तुम बिन जीव नही निस्तारा। कबहु न छाेडू तुम्हारी शरणा, तुम साहब हाे तारण तरण
Posted Apr 3, 2023, 7:21 AM UTC
30