रात परिसक्यो तर लभ परेन
Kata kinna milchha "Love" ko "Coupon" ???
वसन्तको बहारमा, फक्रीएकी फूलझैँ हर जीवनमा प्राण भर्छौ, पानीको मूलझैँ अरुणाकी आवाज तिमी, ताराझैँ चम्किन्छ्यौ अपुरो भए कोइली-गान, गोपाल-संगीत तिमी नै दिन्छ्यौ © 🤓✌️🍭
Posted Nov 14, 2025, 1:53 PM UTC
12