Transcript update: What's next?

Collected all the marksheets and passing exam roll number. Now question is: कसै संग केहि अपडेट छ? फ्रेश फ्रेश गएर बल्खुमा बुझेर आएको साथीहरु कोही हुनुहुन्छ?

फर्म भर्न कहिले देखि सुरु हुने भएछ? अबको एक हप्ता? की के छ होऊ NEC License दिने उपाय यही पौष को?

Posted Dec 1, 2025, 3:08 AM UTC

26
Loading comments…