सिक्नको लागि rent मा bike चाईयो ।

Help

म college student हो। मलाई हल्का हल्का bike चलाउन पनि आउँछ। अहिले 3,4 दिन चलाएर लाईसेन्स निकालम भनेको त्यै भएर तत्काल मलाई bike चाईयो । कोही सँग छ भने भन्नू होला । पैसा पनि दिन्छु राम्रै। Bike केही vayo भने म आफै बनाई पनि दिन्छु अनि तेल सवै आफै हालेर फिर्ता गर्ने बेला जस्तो लिए त्यस्तै गरेर राम्राे सँग दिन्छु । यदि कोहि सँग छ भने comment गर्नूहोला म थप information पनि दिन्छु।

Posted Jan 27, 2026, 1:43 PM UTC

37
Loading comments…