तिम्रो लागि ....

shitpost

तिम्रो हातमा बिझेको काँडा झिक्न तयार छु म,

हामी दुई बीचको डाँडा झिक्न तयार छु म,

बुलेट र पल्सर त छैन मसँग

माइक्रोबसमा जान्छौ भने भाडा झिक्न तयार छु म।

(Copied ho hai but it's ok😔)

Posted Feb 26, 2026, 8:01 AM UTC

12
Loading comments…