BBC को रिपोर्ट दिमाग ले पढेको कि मुटु ले ?? कि जसरि फाइदा तेसरी Narrative ?

Politics

मैले पनि ४ चोटी हेरे। खैइ कतै पनि Oli कि lekhak को कमाण्ड आएको देखिन। त्येही video मा police ले सहयोग को लागि याचना समेत गरेको देखिन्छ। त्येही video मा police ले protocol बमोजिम पहिले barricade अनि पानिको सहयोग लिएको पनि देखिन्छ।

सांसद भवनको भित्ता फुटेपछि तेही फुटेको भित्र बाट गोलि हानेको देखिन्छ। police को "गोप्य रिपोर्ट " मा न्युनतम आवस्यक बल प्रयोग गर्ने भन्ने निदर्शन पनि देखिन्छ। श्रीयम भाई(RIP) को मृत्यु/हत्या लाई emotional / political gain बनाउन भने नरोकिने भयो।

अनि अब यो video घर घर मा हेरिनु पर्यो रे। अनि हेरेर मुटु ले सोचेर फेरी सबैलाई राजनीति नै गर्नु छ। आफुलाई जे सुन्नु छ तेती मात्र बुज्नु छ।

खै त् ओली कि लेखक ले दिएको आदेश ? खै त् police ले बाहिर आएर गोलि हानेको ? कि अब police ले आफुले security दिएको ठाउँ मा र आफुलाई ज्यान को याचना गर्दा सम्म गोलि नै नहान्ने हो ? interpretation गर्ने होकी एसो राम्ररी हेर्ने हो ?

https://preview.redd.it/lpr4l080iulg1.jpg?width=1280&format=pjpg&auto=webp&s=2aee697004693dc24b79e1a3d3aa226e6a286814

https://preview.redd.it/6rfug180iulg1.jpg?width=1170&format=pjpg&auto=webp&s=df83b87815c9585aabdd46dcc07ac5a15500975c

https://preview.redd.it/cl224480iulg1.jpg?width=1280&format=pjpg&auto=webp&s=fc5ae29588960e6187eb506beceb389b565848f6

Posted Feb 26, 2026, 2:00 PM UTC

39
Loading comments…