RSP will get majority this election: SetoPati
तर एउटा कुरा पक्का हो — तराईका २० जिल्ला र मुख्य सहरहरू, जस्तै; काठमाडौं उपत्यका, पोखरा, हेटौंडा लगायत, पहाडी जिल्लाका मुख्य सहरमा पर्ने सय वटा निर्वाचन क्षेत्रहरूमा रास्वपा एकदमै बलियो छ। र, यी निर्वाचन क्षेत्रमा उसले अत्यधिक सिट जित्नेछ।
त्यस्तै मध्यपहाडका अरू कैयन जिल्लामा रास्वपाले जित्ने बलियो सम्भावना भएका निर्वाचन क्षेत्रहरू छन्। खासमा रास्वपाको उपस्थिति नभएका वा ऊ प्रतिस्पर्धा नभएका कमै जिल्ला वा निर्वाचन क्षेत्र छन् यसपालि।
त्यसैले देशैभरि परिवर्तनको पक्षमा र रास्वपाको पक्षमा जुन लहर छ र हामीले प्रत्यक्ष रूपमा 'ग्राउन्ड' मा गएर १४ निर्वाचन क्षेत्रका मतदातासँग कुरा गर्दा जे देख्यौं, त्यसका आधारमा भन्दा, रास्वपाले यसपालि बहुमत ल्याउनेछ भन्ने हामीलाई लाग्छ।
https://www.setopati.com/politics/383325
Setopati says they think, based on their talks with voters, that RSP will get majority, and there's a chance for 2/3 majority too.
Posted Mar 5, 2026, 4:49 PM UTC