साथीहरू, मलाई एउटा सानो प्रश्न छ है?

Election 2082

हजुरहरूले मान्छे हेरेर भोट दिनुभयो कि पार्टी हेरेर? मैले मेरो ठाउँको नतिजा हेर्दैछु, यताका मान्छेले पार्टी हेरेर दिएको देखेँ। अहिलेको अन्तिम मत गणना अनुसार गनेर हेर्दा यता एमाले अगाडि रहेछ है। मैले सुने अनुसार एमालेले खासै भोट पाएको थिएन रे, तर अहिले हेर्दा फेरि अगाडि चलिरहेको छ! तर मेरो प्रश्न चाहिँ एउटै छ, हजुरहरूले मान्छे हेर्नुहुन्छ कि पार्टी? मैले त हेर्दा धेरैजसोले मान्छेभन्दा पनि पार्टी हेरेरै भोट दिएको देखेँ।

Posted Mar 6, 2026, 4:11 AM UTC

12
Loading comments…