Democratic and capable leadership is not limited to one party alone.
☀️ 🌳 ⭐ दलहरूमा pani candidates capable ra deserving huna sakchhan तर पार्टीमा नै धमिरा लागेपछि गहिरो शुद्धिकरण गर्न धेरै आवश्यक छ। यी पुराना पार्टीका हारले सायद उनीहरुले चिन्तन गर्लान् र आत्ममूल्यांकन गरी सुधारको बाटोमा अघि बढ्न प्रेरित हाेलान् भन्ने आशा गर्छु।
Posted Mar 6, 2026, 3:52 PM UTC
11