हेरौँ हाम्रा नयाँ मन्त्रीहरूले आफ्ना वाचा कत्तिको पूरा गर्छन्।

https://preview.redd.it/6xf73mewi4sg1.png?width=989&format=png&auto=webp&s=ed6248cd8401c2966a45c69c147bbfb2d2b7fb9b

https://www.youtube.com/shorts/QRLleXDoDkY

https://www.facebook.com/share/p/1EJWmiUivg/

सोबिता गौतमले माथिको भिडियोमा सामाजिक सञ्जाल भयो भन्दैमा जे पनि बोल्न पाइँदैन भनेकी छन्। हेरौँ हर्कलाई ज्यान मार्ने धम्की दिने सुनिता खड्कामाथि कस्तो कानून लगाउँछन्।

Posted Mar 30, 2026, 6:12 AM UTC

00
Loading comments…