‘बिचौलिया’ भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने अन्तिम तयारी, पाँच अर्बभन्दा धेरै बिगो दाबी गरिँदै. यसअघि तत्कालीन प्रधानमन्त्री ओलीको दबाबमा भट्टलाई दिइएको थियो उन्मुक्ति. भट्टले अवैध सम्पत्ति शुद्धीकरणका लागि आफन्तका नाममा विभिन्न कम्पनी दर्ता गरेर तह–तह बनाई रकम आफ्नो खातामा ल्याएको.

Posted Apr 1, 2026, 5:47 AM UTC

30
Loading comments…