तपाईंलाई थाहा छ, किन अस्पतालमा अति नै भीड हुन्छ??? नेपालमा २०४६ देखि डाक्टरको दरबन्दी थपेको छैन रे!!! नेपालीको स्वास्थ्यलाई त जोक बनाइएको छ!! सक्ने त थाइल्याण्ड–सिंगापुर जान्छन् / नसक्ने जनता त मान्छे नै होइनन् क्यारे 😢

Posted Apr 10, 2026, 2:36 PM UTC
30