फ्रडको साछि बन्छन् तर मिडियाले किन एक्सपोज गर्दैनन्? एउटा केस
दियो पोष्ट नामको अनलाइनमा एउटा समाचार छापिएको छ प्रमाणसहितको। जसमा भनिएको छ कि प्रभु बैंकमा भइरहेको घोटालाको समाचार लेख्नुको साटो त्यसमाथिको अनुसन्धानको विरोध गरेर लेखिएको थियो। बचाउनमा लेखिएको थियो। ।नेपालकै दुई ठूला अनलाइन मिडियाले यस्तो गरेको कुरा उक्त समाचारमा उल्लेख छ।
Posted Jun 27, 2026, 10:32 AM UTC
12