प्रहरीले "नो पार्किङमा गाडी नराख्नुहोस्" भन्यो भने हाम्रो स्वतन्त्रतामाथि आक्रमण भएको जस्तो लाग्छ। कर तिर्नुपर्छ भन्यो भने सरकार लुटेरा भयो भन्ने निष्कर्ष निकाल्छौं। सार्वजनिक जग्गा मिचेर बनाएको संरचना हटाउन खोज्दा गरिबमाथि अन्याय भयो भन्दै आँसु बगाउँछौं।

Posted Jul 11, 2026, 1:23 PM UTC
397