खुसी - विजय कुमार पाण्डे

💬 Discussion

आहा!!!

साँच्चै जिन्दगी को सरल परिभाषा।

म को हुँ?

यो प्रश्न मनमा नआएको भने हैन। तर "म" अक्षर ठ्याक्कै म जस्तै छ।

एउटा सानो घर जस्तै।

अझै भन्न पर्दा मौरी को घार जस्तै, जस्मा हजारौं "म" हरु छन्।

Posted Jul 13, 2026, 4:30 PM UTC

21
Loading comments…